Surveys should never ask for any sensitive or secure data. Do not provide passwords, credit card numbers, identification numbers, or other sensitive information. Report Abuse.
Skip survey header

चिटेन्डेन्ट् काउन्टी वासस्थान र छिमेक सर्वेक्षण

तपाईंहरुको छिमेक, ववद्यालय, रोजगार, यातायात, सेवा, र थप कुराहरु सम्बन्धित समस्याहरूका बारेमा बर्ललङ्टन शहर, बर्ललङ्टन आवास प्राचिकरण, ववनोस्की र ववनोस्की आवास प्राचिकरण, सुन्न िाहन्छ। तपाईंले अन्तिम िोटट बास􀒎ान खोज्दा के भयो हामी त्यो पवन बुज्न िाहन्छौं ।

हामी यो सबै सोचिरहेका िौं वकनभने तपाईंको उत्तरले भववष्यमा बवनने आवास र सामुदाचयक ववकासका योजनाहरु बनाउन हामीलाई मद्धत गनेि । तपाईंहरुको सबै जवाफ गोप्य राखखनेि। जवाफहरुलाई समुहमा बांडनको लावग सवेक्षण को अन्त्यमा हामी तपाईंको सडक ठेगाना सोध्नेिौं ।

यो सवेक्षण न􀒀 गररनेि र कुनै पवन व्यक्तिको पररवाररक जानकारी २०१७ को टडसेम्बर ३१ ताररख भन्दा पिाटड सम्म राखखने िैन।

सवेक्षण पूरा गनन १० क्तमनेट लाग्नेि ।

चिटेन्डेन्टका काउन्टीको भववस्य र त्यसको क्तमशन एक ववववि र वनष्पक्ष समुदाय बनाउन हामीलाई सहयोग गनुनभएकोमा िन्यवाद!

 
This question requires a valid email address.
भाग १

यस खण्डमा, हामी तपाईंको छिमेकको बारेमा प्रश्न सोध्नेिौं। कृपया यी प्रश्नहरूको जवाफ टदिंदा तपाईंको छिमेकको बारेमा मात्र वविार गनुनहोला ।
 
2. तपाईँको छिमेकको वनम्न पक्षहरू कसरी मूल्याङ्कन गनुनहुन्छ?
Space Cell उत्कृराम्रोटठकैखराबथाहा िैन
सर-सफाई
भवनहरु को अव􀒎ा
सडकमा / सडक िेउ मा टहिंड्ने कोअव􀒎ा
सावनजवनक 􀒎ानको अव􀒎ा
छिमेकमा भएका ववद्यालयहरू
गुण􀒍ररय वास􀒎ानको उपलब्धता
गुण􀒍ररय वास􀒎ानको उपलब्धता
रोजगारको उपलब्धता
सुरक्षा अव􀒎ा
3. वनम्न ललखखत 􀒎ानहरूमा जानको लावग तपाईंलाई कचत्तको सरल पिन, कृपया देखाउनु होला:
Space Cell िेरै सजीलोकेही हदसम्म सछजलोकेही हदसम्मकटठनिेरै गाह्रो
पाकन, खेल को मैदान, वा अन्य हररयाली 􀒎ान
सावनजवनक पु􀒍कालय
सुपरमाकेट वा वकराना पसल
बैंक र क्रेटडट यूवनयन
ििन, मस्जिद, सभाघरहरूमा वा अन्य पूजा गने ठाउँ
सामुदाचयक केन्द्र वा मनोरंजनका सुवविाहरु
मलाई काम गनन मन लागेका 􀒎ानहरू रोजगारको अवसर
सावनजवनक यातायात
भाग २

यस खण्डमा, हामी तपाईंको वास􀒎ानका (हाउजीङका) बारेमा प्रश्न सोध्नेिौं। कृपया यी प्रश्नहरूको जवाफ टदिंदा तपाईंको वास􀒎ानको बारेमा मात्र वविार गनुनहोला ।.

 
4. वनम्न ललखखत कुन प्रकार तपाईं हाल बस्तै गरेको वास􀒎ानको सबै भन्दा राम्रो वणनन गिन?
5. तपाईं हाल बस्तै गरेको वास􀒎ानको (हाउजीङको) गुण􀒍र प्रक्तत कचत्तको सिु􀒀 हुनुहुन्छ ?
6. तपाईंको वतनमान घरमा तपाईं कती लामो समय देखख बस्तै आउनुभएको ि
7. ववगत तीन वषनमा, तपाईंको वास􀒎ानको खिन समग्रमा कती पररवतनन भएका िन्?
8. तपाईं हालमा भाडाको घरमा, तपाईंको आफ्नै घरमा, वा अन्य कुनै अवासमा बस्नुहुन्छ ?
9. गत पाँि वषनमा, के तपाईंको घर-भाडा, वास􀒎ान रोजाइ भौिर (सेक्सन ८) द्वारा भुिानी गनुनभएको ि ?
10. के तपाईंलाई कटहल्यै पवन वास􀒎ान रोजाइ भौिर प्रयोग कटठनाई भएको चथयो?
12. तपाईंले िान्न सक्ने र मन परेको छिमेकमा, सुरलक्षत र गुण􀒍र वास􀒎ान (घर) फेला पानन के तपाईंलाई कटठनाई परेको ि?
13. वनम्न लेखखत मध्ये कुन ववकल्पहरूले तपाईंलाई वास􀒎ानका िेरै वबकल्प बारे वविार गनन बाट बन्तित गराउंि ?
14. के तपाईंलाई वास􀒎ान (हाउछजङ)को खोछजमा रहेका आन्य मवनषहरुलाई भन्दा फरक ब्यवहार गररयो ज􀒍ो लाग्ि
15. यदी लाग्ि भने, के तपाईंलाई वनम्न ललखखत कुनै पवन कारणले गदा हो ज􀒍ो लाग्ि ? लागू हुने सबैमा चिन्न गनुनहोस्।
16. पछिल्लो पाँि वषनमा, घर खररद गनन, आफ्नो चितो पुनर्ववत्त (ररफाइनेन्स) गनन के तपाईंले ऋण को लावग दखा􀒍 गनुन भएको ि, वा तपाईंको घर देखख कुनै शेयरको मुल्य (इक्विटी) बाटहर वनकाल्नु भएको ि ?
17. यटद ि भने, के तपाईंले गत पाँि बषनमा दखा􀒍 गनुनभएको आवेदन (हरू) स्वीकृत भएको चथयो?
18. यटद तपाईंको आवेदन स्वीकार गररएको चथएन भने, तपाईंलाई वनम्न कारणहरू मध्ये कुन कारण टदइएको चथयो?
भाग ३
यस खण्डमा, हामी तपाईंको पृष्टभूक्तम बारे प्रश्न सोध्नेिौं। चय जानकारीहरू एकवत्रत गरेर जनसंख्या सँग सम्बन्धित जानकारीहरू काउन्टीलाई प्रदान गररनेि।
 
19. के तपाईं मेक्सक्सकन, मेक्सक्सकन-अमेररकन, चिकानो, पोटोररकन, क्युवबयन , क्युवबयन-अमेररकी, वा अन्य कुनै स्पेनी टहस्पावनक, वा ल्याटटनो हुनुहुन्छ ?
20. तपाईंको जाक्तत के हो ? लागू हुने सबै िुन्नुहोस्
21. तपाईंले पूरा गरेको स्कूल को उच्चतम 􀒍र के हो वा तपाईंले प्राप्त गरेका टडग्रीको उच्चतम 􀒍र के हो? (तपाईंले कती पढ्नु भएको ि)
22. के तपाईं, वा तपाईंको पररवारको कुनै सदस्य अशिता (अपाङ्गता) का साथ बांचि रहनु भएको ि?
23. के अंग्रेजी तपाईंको पटहलो भाषा हो?
24. वनम्न लेखखत कुन बयानले तपाईंको वतनमान स्थ􀒎क्ततको सबै भन्दा राम्रो वणनन गिन?
25. तपाईं सटहत, तपाईंको घर-पररवारमा कती जना सदस्य १८ बषन वा त्यो भन्दा िेरै उमेरको हुनुहुन्छ
26. तपाईंको घर-पररवारमा १८ बषन देखख मुवनका कती जना बाल-बाललकाहरु बस्िन् ?
27. तपाईंको ठेगाना के हो?
Survey Software powered by SurveyGizmo
Survey Software