This survey uses a trial version of the Alchemer platform and the user’s identity is not verified.
Skip survey header

अर्घाखाँचीका प्रभावशाली व्यक्ति - २०७४

1.

अर्घाखाँची जिल्लामा जन्मेर राजनीतिक क्षेत्रमा लागेका सबैभन्दा प्रभावशाली व्यक्ति को हो ? जनताको नजरमा कुन व्यक्ती कति राम्रो वा खराब रहयो? उसले जिल्ला, स्थानिय तहको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा कस्तो भूमिका खेल्यो ? अर्घाखाँचीबासीले कुन व्यक्तीलाई कती मन पराए त्यो नै अर्घाखाँची वर्ष २०७४ को सबैभन्दा प्रभावशाली व्यक्ति चयन हुनेछ। भोट् गर्ने अन्तिम मिती: साउन ६ गरे शुक्रबार सम्म । 

*This question is required.